नेपालको शेयर बजारको उतार चडाब

 १) २०३३ असार २२ गते सेकुरिटी खरिद बिक्री केन्द्र स्थापना भएको 

२) २०५० जेठ् १३ गते नेपाल स्टक एक्स्चेन्ज स्थापना भएको 

३) शेयर बजार सधैं बढी रहने वा घटिरहने अवस्था नहुने हुँदा नेपालमा पहिलो बुलिस मार्केट अर्थिक बर्षा २०५८मा  ५०५ पुगएको थियो भने २०६० बेरिस अवस्थामापुगेको थियो ।  

४) फेरी बजार बढेर २०६५ भदौ १५ गते ११७५.३८ पुगेको थियो 

५) त्यस पछी बजार घटेर २०६८ असार १ गते २९२ मा झर्यो 

६) फेरी बजार बढेर २०७३ साउन १२ गते १८८१।४५ पुग्यो  

७) २०७६ मा बजार घटेर ११०० सम्म आयो 

८) २०७८ साउन मा बजार बढेर ३१९७ पुगयो 

Comments

Popular posts from this blog

मौद्रिक नीति सार्वजनिक भएलगत्तै बजारमा उछाल, के भन्छन् जानकार ?

नेपालको सेयर बजारलाई वारेन बफेटको इन्डिकेटरबाट हेर्दा bizshala.com