बुलिस ट्रेन्ड दोस्रो फेज

आज मिती २०८० असार २४ गते आइेतबार बजारले फर्किने कोशीस गरेकोछ । यदी बजार फेरी बुलिस ट्रेन्ड पक्रेर अगाडि बड्दा बजार २४०० माथि नेप्से जाने देखिन्छ । अब लिड गर्ने माइक्रो , नन लाइफ, फैनान्स र लाइफ इन्सुरेन्स देखिन्छ । होटेल छेत्रलाई यसमा समाबेश गरिएकोछैन किनभने यो धेरै बढेकोले रिस्क पनि धेरै बढेको छ ।

Comments

Popular posts from this blog

बजार घटेपछि सांसद देखि लगानीकर्ताले भेटे अर्थमन्त्री, ७ सुझाव दिँदै भने-अवैज्ञानिक पूँजीकरण गणनाले बजार घटायाे