Posts

Showing posts from July, 2024

How GDP is calculated ?

GDP=C+G+I+NX where: C=Consumption G=Government spending I=Investment NX=Net exports

what is GDP ?

what is GDP ? Gross domestic product (GDP) is an important tool for measuring how a country's economy is doing. hat is GDP and how is it worked out? GDP is a measure of all the economic activity of companies, governments and people in a country. In the UK, new GDP figures are published by the Office of National Statistics (ONS) every month. However, quarterly figures - covering three months at a time - are considered more important. Most economists, politicians and businesses like to see GDP rising steadily. That's because it usually means people are spending more, extra jobs are created, more tax is paid and workers get better pay rises. When GDP is falling, it means the economy is shrinking - which can be bad news for businesses and workers. If GDP falls for two quarters in a row, that is known as a recession, which can lead to pay freezes and job losses. How does GDP affect me? If GDP is going up steadily, people pay more in tax because they're earning and spending mor...

नेपालको सेयर बजारलाई वारेन बफेटको इन्डिकेटरबाट हेर्दा bizshala.com

Image
भनिन्छ, सेयर बजार देशको आर्थिक अवस्थाको मापनको एउटा ऐना वा मापदण्ड हो । यसलाई अध्ययन गरेर मात्र ठूला लगानीकर्ताले त्यो देशमा लगानी गर्छन् । किनभने सेयर बजार लगानी ल्याउने मात्र हैन कुनै पनि योजनाको लगानी जुटाउने माध्यम पनि हो । आज नेपालमा धेरै हाइड्रोपावरले सर्बसाधारणबाट आईपीओ होस वा हकप्रद सेयर होस, लगानी जुटाएर आफ्नो योजना सफल बनाउने प्रयास गरिरहेका छन् । यदि सेयर बजार राम्रो अवस्थामा छ भने आईपीओ तथा हकप्रद शेयर सजिलै बिक्री हुन्छ । यदि बजार नराम्रो अवस्थाबाट गुज्रिरहेकोछ भने ती सेयर बिक्री हुन हम्मे पर्ने गरेको कुरा सबैले अनुभव गरेकै विषयवस्तु हो ।तर सेयर बजारलाई आर्थिक मापदण्डको रुपमा हेर्नलाई यसमा सबै सेक्टरको प्रतिनिधित्व हुनुपर्छ भन्ने पनि गरिन्छ । नेपालको सेयर बजारलाई हेर्दा सुरु सुरुमा त नेपालको पूँजीबजारमा बैंक तथा वित्तीय क्षेत्रको नै हालिमुहानी नै थियो । वाणिज्य बैंक, विकास बैंक,वित्त कम्पनीदेखि लघुवित्त खोल्ने होडबाजी नै चल्यो । नेपालको सेयर बजारमा वित्तीय क्षेत्रको केहि वर्ष दबदबा रह्यो । बिस्तारै जीवन बीमा, निर्जीवन बीमा र त्यसपछि पुनर्बीमा कम्पनी हुँदै अहिले लघ...

मौद्रिक नीति सार्वजनिक भएलगत्तै बजारमा उछाल, के भन्छन् जानकार ?

मौद्रिक नीति सार्वजनिक भएलगत्तै बजारमा उछाल, के भन्छन् जानकार ? 1690102386radha.jpgकाठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ। मौद्रिक नीतिमा सेयर बजार सुधारका लागि केही लचकता अपनाइएको छ। मौद्रिक नीतिमा सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने भनिएको छ। मौद्रिक नीति सार्वजनिक भएलगत्तै नेप्से... सेयर बजारको अबको बाटो कता ? ट्रेड गर्ने कि लगानी ? 1688274541prem-oli.jpg– प्रेम वली पुष्पकमल दाहाल ‘प्रचन्ड’ नेतृत्वको सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट पास भएको छ। तत्काल सरकार परिवर्तन हुने सम्भाना पनि कम देखिन्छ। बजेट पास हुनु र सरकारको निरन्तरता पनि सेयर बजारको लागि सकातात्मक कुरा हो। अहिले बैंकिङ क्षेत्रमा तरलता सहजमात्र होइन अधिक तरलता हुँदै गएको छ। आजभन्दा ३ महिनाअघि... https://old.bizshala.com/story/%E0%A4%AE%E0%A5%8C%E0%A4%A6%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%95-130