Posts

शेयर बजारको तल्लो बिन्दु खुम्चिँदै, यसकारण शेयर बजारले अल टाइम हाइ ब्रेक गर्छ

 Jul 28, 2025 05:56 PM merolagani सुवास निरौला जति जति समय व्यतीत हुँदै गइरहेको छ। त्यति त्यति शेयर बजारको तल्लो बिन्दु खुम्चिँदै जान थालेको छ। नयाँ टिएमएस खाता खोलेर दोस्रो बजार प्रवेश गर्ने लगानीकर्ताको उल्लेख्य प्रवेशले गर्दा सूचकको तल्लो बिन्दु खुम्चिँदै गएको अनुमान गरिएको छ। नेपालको शेयर बजारले २०७८ भदौ २ गते सर्वाधिक अंकको उचाइ बनाएको थियो। उक्त दिन शेयर बजारको कारोबार माफ सूचक ३१९८.६० अंकसम्म उक्लिएको थियो। तर त्यसपछि घटेको बजार मापक सूचक १८०६.९५ अंकसम्म ओर्लियो। बियरिस ट्रेन्ड उन्मुख बजारले त्यसपछि भने करिब  दुई वर्ष सम्म १८ सय देखि बढेर २२ सय पुग्ने र पुनः १८ सय अंकको सेरोफेरोमा आउने क्रमलाई निरन्तरता दियो। तर गत वर्ष भने बजारले २२ सय अंकको बलियो रेसिस्टेन्स तोडेर तीन हजारको बिन्दु चुम्यो। तर उक्त वृद्धि टिकाउ हुन सकेन। तर बजार पहिलेको जस्तो पुनः १८ सयको लाइमा झरेन। यस पटक भने बजार २४ सयको लाइन बाटै माथि उक्लियो। गएको वर्षको साउन देखि बजारको तल्लो बिन्दु खुम्चिँदै जान थालेको छ। किनकि तीन हजारको बिन्दुमा उक्लिएको बजार २४४२.६३ अंकसम्म ओर्लिएर पुनः माथि उक्लियो। त्य...

नेप्सेमा किन आयो एकाएक फराकिलो अंकको गिरावट ? https://nepalipaisa.com/news-detail/74567

  kARTIK 4 GATE SUNDAY ,2081 काठमाडौं : लगातार ४ कार्य दिनको वृद्धिपछि आइतबार सेयर बजारमा करेक्सन आएको छ । यस दिन नेप्से सूचक ४७.४४ विन्दुले घटेर २६९७.९१ अंकमा आएको छ । कारोबार रकम भने आकर्षक रहेको छ । ८ अर्ब १८ करोड रुपैयाँभ्न्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।  म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । फन्डको सूचकमा भने कुनै पनि परिवर्तन भएको छैन । आइतबार बजार फराकिलो अंकले घटेपछि नेप्से सूचक पुनः २६ सयको लाइनमा आएको छ । लगानीकर्ताको मनोबल केही कमजोर हुँदा सूचक फराकिलो अंकले घटेको हो ।  यसअघि निरन्तर ४ कार्य दिनमा नेप्से करिब ८२ अंकले बढेको थियो । यसरी बढेको बजारबाट अल्पकालीन कारोबारीले नाफा बुक गर्दा आइतबार सूचक दबाबमा परेको अनुमान गरिएको छ । यो बजारको स्वभाविक प्रक्रिया हो ।  यद्यपि, कतिपयले भने आइतबारको घटाइलाई पछिल्लो राजनीतिक घटनाक्रमसँग पनि जोडेर हेरेको पाइएको छ । रवि लामिछाने प्रक्राउ प्रकरणसँग जोडेर सेयर बजारलाई हेरेको पाइन्छ । कतिपय सरकार परिवर्तनको हल्ला पनि चलाएका छन् । यी कारणले बजार अलिबढी प्रभ...

बजार घटेपछि सांसद देखि लगानीकर्ताले भेटे अर्थमन्त्री, ७ सुझाव दिँदै भने-अवैज्ञानिक पूँजीकरण गणनाले बजार घटायाे

अवैज्ञानिक पूँजीकरण गणनाले बजारमा गलत सन्देश प्रवाह गरेको भन्दै अर्थमन्त्रीको ध्यानकषर्ण गराइएको छ । आईतबार प्रतिनिधि सभाका सांसद हरि ढकाललगायत ब्रोकर, मर्चेन्ट क्यापिटल र लगानीकर्ताको प्रतिनिधिले अर्थमन्त्रीलाई ७ बुँदे सुझाव बुझाउँदै ध्यान आकर्षण गराएका हुन । बजारको पूँजीकरण अब्यवहारिक हुँदा बजारमा गम्भिर धक्का पुगेको सांसद ढकालले बताए । बजारमा उत्पन्न भ्रमपूर्ण विधिले लगानीकर्ताको मनोभावना खस्काएको उनकाे भनाइ छ। बजारलाई स्वर्त स्फूर्त र प्रकृतिक बनाउनको लागि सरकारले बजारमा भएका अवैज्ञानिक विधिहरुलाई हटाउदै वैज्ञानिक बनाउनु पर्नेमा ढकालले जोड दिए । ब्रोकरको तर्फबाट प्रियराज रेग्मी, दुर्गा तिवारी, मर्चेन्ट क्यापिटलको तर्फबाट सचिन सिलवाल र लगानीकर्ताको तर्फबाट नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल र गोपाल स्वामीले अर्थमन्त्रीलाई भेटेर सुझाव दिएका हुन । १. अवैज्ञानिक तरिकाले गणना गरेको बजार पूँजीकरणले बजारमा गतल संदेश दिएकाले तथ्य परक भई वैज्ञानिक तरिकाले बजार पूँजीकरण गणना गरि समायोजन गर्नुपर्ने । २. बैंक वित्तीय संस्थालाई आफ्नो प्राथमिक पूँजीको २ प्रतिशत रकम अल्पकालीन रुपम...

बजार घट्दा सरकारले केही ढाड्स दिनु पर्छ ।

२०३५मा रहेको शेयर मार्केट एक्कासी एमाले र काङ्रेसको गठ्बन्दन नयाँ सरकारको कुरा आए पछि नियमित बढ्न थाल्यो । २२०० पुगेको अवस्थामा बिष्णु पौडेल मन्त्री बन्ने कि न बन्ने कुरोले बजार केही दिन अलमल्लियो । बिष्णु पौडेल अर्थमन्त्री बने पछी बजार उकालो लाग्यो । राष्ट्र बैंकले पनि मौद्रिक नितिमा केही खुकुलो पन देखाए पछि बजार नरोक्किकन २८०० पुग्यो । मार्केट धेर बढ्यो भनेर केही बजार बिरोधिले हल्ला गर्न थाले । सम्सद अंरेस कुमार र पूर्व अर्थ मन्त्रिले त सान्सद भवनमै बजारको खुलेर बिरोध गरे । अंरेसजिले त झन लगानी कर्ताको नाम नै थोकेर बोले । यसले बजार हङ्गामा ल्यायो । भोली पल्ट् बजार १५० अङ्क तल खस्यो । तर त्यसको भोली पल्ट् बजार समालिदै माथि चड्न थाल्यो । नेताहरु नै बजारको बातावरण बिगार्ने खालका देखिए पछी लगानी कर्ताको मन शङ्का पस्नु स्वाभाबिकै हो । उनिहरुले लागानी कर्ताको लगानी माथि खेलवाड खेलेको सरकारले रमिता मात्र । यसले कतै सरकार बजार बढेको हेर्न नचाहेको हो कि जस्तो भान लगानी कर्ता माथि पर्यो किनभने अन्य पार्टिका सन्सदहरु पनि बजार माथि आक्रम गरिराखे । बजारको मर्म र मान्यता न बुझेका नेताले ...

How GDP is calculated ?

GDP=C+G+I+NX where: C=Consumption G=Government spending I=Investment NX=Net exports

what is GDP ?

what is GDP ? Gross domestic product (GDP) is an important tool for measuring how a country's economy is doing. hat is GDP and how is it worked out? GDP is a measure of all the economic activity of companies, governments and people in a country. In the UK, new GDP figures are published by the Office of National Statistics (ONS) every month. However, quarterly figures - covering three months at a time - are considered more important. Most economists, politicians and businesses like to see GDP rising steadily. That's because it usually means people are spending more, extra jobs are created, more tax is paid and workers get better pay rises. When GDP is falling, it means the economy is shrinking - which can be bad news for businesses and workers. If GDP falls for two quarters in a row, that is known as a recession, which can lead to pay freezes and job losses. How does GDP affect me? If GDP is going up steadily, people pay more in tax because they're earning and spending mor...

नेपालको सेयर बजारलाई वारेन बफेटको इन्डिकेटरबाट हेर्दा bizshala.com

Image
भनिन्छ, सेयर बजार देशको आर्थिक अवस्थाको मापनको एउटा ऐना वा मापदण्ड हो । यसलाई अध्ययन गरेर मात्र ठूला लगानीकर्ताले त्यो देशमा लगानी गर्छन् । किनभने सेयर बजार लगानी ल्याउने मात्र हैन कुनै पनि योजनाको लगानी जुटाउने माध्यम पनि हो । आज नेपालमा धेरै हाइड्रोपावरले सर्बसाधारणबाट आईपीओ होस वा हकप्रद सेयर होस, लगानी जुटाएर आफ्नो योजना सफल बनाउने प्रयास गरिरहेका छन् । यदि सेयर बजार राम्रो अवस्थामा छ भने आईपीओ तथा हकप्रद शेयर सजिलै बिक्री हुन्छ । यदि बजार नराम्रो अवस्थाबाट गुज्रिरहेकोछ भने ती सेयर बिक्री हुन हम्मे पर्ने गरेको कुरा सबैले अनुभव गरेकै विषयवस्तु हो ।तर सेयर बजारलाई आर्थिक मापदण्डको रुपमा हेर्नलाई यसमा सबै सेक्टरको प्रतिनिधित्व हुनुपर्छ भन्ने पनि गरिन्छ । नेपालको सेयर बजारलाई हेर्दा सुरु सुरुमा त नेपालको पूँजीबजारमा बैंक तथा वित्तीय क्षेत्रको नै हालिमुहानी नै थियो । वाणिज्य बैंक, विकास बैंक,वित्त कम्पनीदेखि लघुवित्त खोल्ने होडबाजी नै चल्यो । नेपालको सेयर बजारमा वित्तीय क्षेत्रको केहि वर्ष दबदबा रह्यो । बिस्तारै जीवन बीमा, निर्जीवन बीमा र त्यसपछि पुनर्बीमा कम्पनी हुँदै अहिले लघ...