Posts

Showing posts from May, 2023

शेयर बजारअको बिकासअको क्रम

Image
 

नेपालको शेयर बजारलाई प्रभाव पार्ने तत्व

१)  आर्थिक , राजनितिक, कानुनी( सम्बन्धित निकाय ), मणोबैज्ञानीक  २) अर्थतन्त्र र ब्याजदर 

नेपालको शेयर बजारको उतार चडाब

 १) २०३३ असार २२ गते सेकुरिटी खरिद बिक्री केन्द्र स्थापना भएको  २) २०५० जेठ् १३ गते नेपाल स्टक एक्स्चेन्ज स्थापना भएको  ३) शेयर बजार सधैं बढी रहने वा घटिरहने अवस्था नहुने हुँदा नेपालमा पहिलो बुलिस मार्केट अर्थिक बर्षा २०५८मा  ५०५ पुगएको थियो भने २०६० बेरिस अवस्थामापुगेको थियो ।   ४) फेरी बजार बढेर २०६५ भदौ १५ गते ११७५.३८ पुगेको थियो  ५) त्यस पछी बजार घटेर २०६८ असार १ गते २९२ मा झर्यो  ६) फेरी बजार बढेर २०७३ साउन १२ गते १८८१।४५ पुग्यो   ७) २०७६ मा बजार घटेर ११०० सम्म आयो  ८) २०७८ साउन मा बजार बढेर ३१९७ पुगयो